के हो बोनस दर ? कुन बीमा कम्पनीमा बीमा गर्दा कति पाइन्छ ?

पाँच जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनी प्राइम लाइफ, ज्योति लाइफ, मेट लाइफ, रिलायन्स लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/२०७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् । यी कम्पनीहरुले आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृति…