साहस उर्जा र तेह्रथुम पावर कम्पनीको आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार सुरु भएको छ । साहस उर्जाको शेयर एसएएचएएस (SAHAS) र तेह्रथुम पावर कम्पनीको शेयर टिपीसी (TPC) कारोबार संकेतमा कारोबारमा आएको हो । आइतबारेका स्पेशल प्रि ओपनिङ्ग सेसनमा साहस उर्जाको प्रतिकित्ता ४०५.३० रुपैयाँ र तेह्रथुम पावरको प्रतिकित्ता २५४.२० रुपैयाँमा पहिलो कारोबार भएको…