एनएमबि लघुवित्तको २२.६३ प्रतिशत लाभांश घोषणा

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको कार्तिक ११ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक…