घोराही सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको छ । नेपाल विद्युत प्राधिकरण घोराही कार्यालयका अनुसार सिमेन्ट उद्योगले एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता तिर्न बाँकी छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख…