न्यादी हाइड्रोपावरको आईपीओ करिब १४ लाखले भरे

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा करिब १४ लाख जनाले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार असोज १७ गते आइतबार साँझ ५ बजेसम्ममा १३ लाख ७९ हजार ६६५ वटा आवेदन परेको हो । उक्त संख्याको आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको…