आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकोे जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गते अर्पण व्यङ्क्वेट, नयाँ बानेश्वरमा सभा आह्वान गरेको हो । सभाले गणेश हिमाल हाइड्रोपावरले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न सञ्चालक समितिले गरेको…