नेवानिको महाप्रबन्धक पदको लागि दरखास्त आह्वान

काठमाडौँ। नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको लागि दरखास्त आह्वान गरिएको छ । आज छनोट समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो । ‘नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको…