बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारप्रति विश्व बैंक सकारात्मक

नेपाल राष्ट्र बैंकले अबलम्बन गरेका मौद्रिक नीतिप्रति विश्व बैंक सकारात्मक देखिएको छ । राष्ट्र बैंकले मौद्रिक तथा अन्य नीति मार्फत अर्थतन्त्रको बाह्य क्षेत्र र तरलताको दबाबमा सुधार ल्याएको विश्व बैंकले जनाएको हो । नेपाल राष्ट्र बैंकले कुसलता पुर्वक नीति तर्जुमा तथा कार्यान्वयन गरेकाले बाह्य क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन सकेको विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन…