सेजन पूर्वअध्यक्ष सापकोटाको उपन्यास ’सेयरपुर’ सार्वजनिक

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ । बिहीबार सेजनद्वारा आयोजित ञसेयरपुरझपुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षहरूद्वारा उपन्यासको विमोचन गरिएको हो । पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी…