मञ्जुश्री फाइनान्सको साढे १२ हजार संस्थापक शेयर लिलामीमा

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले १२ हजार ५८७ कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा आएको छ । कम्पनीले साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयरको लिलामी बिक्री खुला गरेको हो । उक्त लिलामी शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । यसअनुसार लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिप्रस्धात्मक मूल्य…