किसान लघुवित्त वित्तिय संस्था (KLBSL) ले १२५ रुपैयाँ अंकित दरमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले संस्थापक साधारण शेयर अनुपात कायम गर्न १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्ने भएको हो । लघुवित्तले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा (एफपीओ जारी गर्ने अनुमति माग्दै असार २९ गते…