शुक्रबार सुनचाँदी दुबैको मूल्य बढ्यो

सुनचाँदीको मूल्य शुक्रबार नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले महङ्गिएको हो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँ निर्धारण…