नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कोषको खुद नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्न्तसम्म १२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड…