सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

सिबिआईएल क्यापिटलको व्यवस्थापन अन्तर्गत सिटिजन्स म्युचुअल फण्डबाट सञ्चालित दुई सामुहिक लगानी कोष योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेका छन् । योजना व्यवस्थापकको भदौ १ गते सम्पन्न बैठकले सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को समान ४० प्रतिशत प्रतिफल घोषणा गरेको सीबिआइएएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवराज गिरीले जानकारी दिए…