माउण्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रार चयन

बिहीबार मात्र आईपीओ निष्काशन बन्द भएको माउण्टेन इनर्जी नेपाल लिमिटेडले शेयर रजिष्ट्रार चयन गरेको छ । माउण्टेनले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार चयन गरेको हो । माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबीच बिहीबार शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्ष्मर भएको छ । उक्त सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक डोलराज शर्मा र एनआइबीएल एस क्यापिटलका नायब…