साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ सेसनमा ४० कम्पनीको शेयर मूल्य बढ्दा नेप्सेमा साढे ५ अंकको वृद्धि देखिएको छ । कुल ५७ कम्पनीको शेयर कारोबार भएकोमा ८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ५.६० अंकले बढेर ३१६५.६९ अंकमा पुगेको छ । यस दौरानमा ५७ कम्पनीका…