साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गते शुक्रबारदेखि आयोजना प्रभावित बासिन्दाका लागि ३५ करोड रुपैयाँ मूल्यको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाहरुका लागि लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको हो । उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका…