निरन्तर व्यवसाय र आम्दानी बढाउँदै नेपाल लाइफ, पहिलो त्रैमास यस्तो

नेपाल लाइफ इन्स्योरेन्सले प्रत्येक आर्थिक वर्षका प्रत्येक त्रैमासमा आफुलाई अब्बल बनाउँदै लगेको वित्तीय विबरण सार्वजनिक गरिरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि इन्स्योरेन्सले अधिकांस सूचकहरुमा उल्लेख्य सुधार गरेको वित्तीय विबरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको…