एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा व्यवसाय विस्तार गरे अनुसार खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । गत असार मसान्तसम्ममा बैंकले ३ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.९२ प्रतिशत बढी हो। अघिल्लो वर्ष १९ प्रतिशतले बोनस बाँडेर चुक्तापूँजी बढाएको बैंकले पूँजी…