लक्ष्मी बैंकको प्रतिशेयर आम्दानी ३ पैसा बढ्यो, वितरण योग्य नाफा अर्ब बढी

लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड १३ लाख खुद नाफा गरेको छ । बैंकको खुद नाफा अघिल्लो वर्षभन्दा ९.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब १२ करोड ७२ लाख थियो । ब्याज आम्दानी घटेपनि कुल संचालन नाफा बढेपछि बैंकको खुद नाफा बढेको हो। आर्थिक वर्षमा बैंककोे सञ्चालन…