वोमी लघुवित्तको प्रगति लोभलाग्दो, खुद नाफामा ६६६ प्रतिशत वृद्धि

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) को प्रगति आकर्षक देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा लघुवित्तको अखुद नाफामा ६६६ प्रतिशत वृद्धि आएको छ । गत आवमा लघुवित्तले खुद नाफा १६ करोड ५ लाख रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधि (२ करोड ९ लाख) को तुलनामा ६६६.८१ प्रतिशत…