दिगो आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्य

जर्मन सरकारको सहयोगमा SEDRA-II (Sustainable Economic Development in Rural and Semi-Urban Areas) प्रोजेक्टका लागि सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बिच हालै एक त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख…