ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष भन्दा पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको २०७०÷७१ सम्मको नगद लाभांश बुझिलिन अनुरोध गरेको हो । आर्थिक वर्ष २०७१/७१ को नगद लाभांश हाल सम्म पनि कतिपय लगानीकर्ताले नबुझेका कारणले शेयरधीहरुलाई बैंकले यस्तो आग्रह गरेको हो । कम्पनीले एक महीनाभित्र बैंकको शेयर…