मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था (MERO) ले १७.८३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार साँझ बसेको संचालक समितिको १०२ औं बैठकले १६.९३९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागी ०.८९१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तका सीईओ रामहरी दाहालले नोटबजारलाई जानकारी दिए । यसअनुसार कम्पनीले १४ करोड ४८ लाख ६० हजार…