एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले दश प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गर्ने भएको छ । इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको साउन ७ गते सम्पन्न बैठकले साउन ३१ गते आइतबार आह्वान गरेको सभामा संस्थापक शेयर हिस्सा घटाउने प्रस्ताव गरिएको हो । सभाले कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०ः३० को शेयर अनुपातलाई ६०…