सहकारी मार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले किसानबाट उत्पादित धान सहकारी मार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ । नेपाल सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल दुई हजार सात सय ७३५ रुपैयाँ र मध्यम धानको प्रति क्विन्टल दुई…