प्रि-ओपनिङ्गमा नेप्से ७ अंकले बढ्यो, सूचक ३१३० बिन्दुमा

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से सूचमा दोहोरो अंकको वृद्धि आएको छ । कारोबारमा आएका ७८ मध्ये ५९ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको सुधार आएको हो । आज नेप्से १२.३६ अंकले बढेर ३ हजार १३० दशमलव ५४ अंकमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७८ कम्पनीको शेयर कारोबार भएको…