मकर जितुमाया सुरि हाइड्रोपावर साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न बोलाएको विशेष सभाको मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि साउन २४ गते विशेष साधारण सभा आह्वान गरेकोमा बुधवार एक सूचना जारी गर्दै भदौ २ गते हुने जानकारी दिएको छ ।सभा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बोलाइएको छ । उक्त…