चालु आर्थिक वर्षको भदौसम्ममा देशको शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको भदौसम्ममा शोधनान्तर स्थिती ८ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको थियो । चालु आर्थिक वर्षको भदौसम्ममा रेमिट्यान्स आप्रवाहमा ८ प्रतिशतले वृद्धि, निर्यात बढ्नु तथा आयात घटेपछि शोधनान्तर अवस्थामा सुधार आएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको…