उपत्यकाका सबै जिल्लामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि तीनवटै कार्यालयले अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् । जिप्रका काठमाण्डौंले असोज २८ गतेदेखि नै अत्यावश्यक बाहेकको सेवा बन्द गरेकोमा जिप्रका ललितपुर र भक्तपुरले…