एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरु एनआईबिएल समृद्धि फण्ड –१ र एनआईबिएल प्रगति फण्डले आव २०७७/७८ बाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । एनआईबिएल समृद्धि फण्ड –१ को बिहीबार सम्पन्न भएको सञ्चालक समितिको ८९ औँ बैठकले इकाईधीहरुलाई करसहित ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ प्रतिफल दिने निर्णय गरेको हो । एनआईबिएल…