एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा सामूहिक लगानी कोष योजनाको लाभांश घोषणा गरिएको छ । साउन १५ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो । एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापक रहेका तीववटै फण्डहरुले आव २०७७।७८ बाट इकाईधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । हालै मात्र बिक्रीमा आएको एनआईसी एशिया…