साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ८.६४ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार ८८ दशमलव ४५ अंकमा पुगेको छ । नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ६१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।…