जलविद्युतमा आकर्षण बढ्दो, नेप्से सामान्य बढ्दा १२ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनी परेका छन् । लगानीकर्ताको आकर्षण बढेसँगै धेरै शेयर मूल्य बढ्ने र कारोबार रकममा पनि सोही क्षेत्रका कम्पनीहरु अग्र स्थानमा देखिएका छन् । आइतबार जलविद्युत सूचक २.४९ प्रतिशतले बढेको छ भने शीर्ष कारोबार हुने दश कम्पनीमा आठ तथा शेयरमूल्य बढेका दश कम्पनीभित्र पनि आठ वटा यहि क्षेत्रका…