रिडी हाइड्रोपावर सहित चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार प्रोफिट बुकिङ्गले नेप्से ऋणात्मक भएपनि कारोबारको दुई घण्टा अवधिमा चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । रिडी हाइड्रोपावर सहित चार कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको हो । यसदिन रिडी हाइड्रोपावर, बिशाल बजार कम्पनी, ङादी ग्रुप पावर र हिमालयन उर्जाको शेयरमूल्य दश प्रतिशतले बढेर सर्किट लागेको हो । कारोबारको दुई…