नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कुल ११ हजार ६४० जनामा कोरोना भाइरस परिक्षण गरिएको थियो । परीक्षणमध्ये ६ हजार ६४८ पिसिआर परिक्षणमा १ हजार ५०९ जना र ४ हजार ९९२ जनामा गरिएको एटिन्जेन्ट परिक्षणमा ९३५ गरी जम्मा…