सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ । आइतबार तोलामा २०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थीर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ । सुनचाँदी…