नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवालले आगामी आर्थिक वर्षको मौद्रिक नीति दोहोरो प्रकृतिको हुनुपर्ने बताएका छन्। उनले निजी क्षेत्रमा जाने लगानी विस्तार हुने गरी मौद्रिक नीति आउनुपर्ने सुझाएका हुन् । केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न संकुचित आवश्यक छ भने समग्र माग वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीतिको आवश्यकता रहेको बताए । यसमा…