सरकारका उच्च अधिकारी निरीक्षणपछि बझाङमा दशकपछि जहाज सञ्चालन हुने अपेक्षा

करिब एक दशकपछि यहाँ पुनः हवाईयातायात सञ्चालन हुने सम्भावना बढेको छ । सरकारका उच्च अधिकारीले शनिबार यहाँको विमानस्थलको निरीक्षण गरेपछि बझाङमा पनि जहाज सञ्चालन हुने सङ्केत देखिएको हो । विसं २०६५ देखि बन्द रहेको विमानस्थलमा परीक्षण उडानका क्रममा शनिबार समिट एयरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई,…