सिंगटी जलविद्युत आयोजना राष्ट्रिय प्रशार लाइनमा जोडिएको छ । दोलखामा निर्माण सम्पन्न आयोजना निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आफ्नै पहलमा प्रशारणलाइन निर्माण गरेर लामोसाँघुस्थित प्रशारणलाइनमा परियोजना जोडेको हो । कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । आयोजनाले अबकाे १५ दिनसम्म परीक्षण उत्पादन…