सामलिङ्ग पावरलाई १२ करोड ३० लाखको आईपीओ बिक्री अनुमति

सामलिङ्ग पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्रीको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणलाईगरी उक्त परीमाणको आईपीओ बिक्री अनुमति दिएको हो। कम्पनीले प्रति शेयर अंकित मूल्य एकसय रुपैयाँको दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर जारी…