निर्जीवन बीमाको बीमाशुल्क पौने ५ प्रतिशत बढ्यो, पाँच कम्पनीको घट्यो

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय पछिल्लो एक वर्षमा ४.७८ प्रतिशत अर्थात १ अर्ब ४९ करोड २५ लाख रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ६८ करोड ९६ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा ३१ अर्ब १९ करोड ७१…