आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिचसवारी साधन खरिद गर्नका बिना धितो सहुलियतपूर्ण कर्जाहरु लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख विजनेश अफिरस सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका…