भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न नेपाल राष्ट्र बैंकको अपिल

नेपाल राष्ट्र बैंकले आफ्नो नाममा अनधिकृतरुपमा फेसबुकको प्रयोग भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण गराएको छ । साथै केन्द्रीय बैंकले हालसम्म आफ्नो कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको प्रष्ट पारेको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको बताउँर्दै अनधिकृतरुपमा राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक…