नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस शेयर वितरण गर्न थालेको छ । कम्पनीले चैत २७ गते सम्पन्न ७२ औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीलाई वितरण गर्न थालेको हो । चैत १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको कम्पनीले जनाएको छ । उक्त मिति पश्चात अभौतिकीकरण गराएका…