शेयर कारोबारमा नयाँ व्यवस्था, धितोपत्र कारोबार संचालन विनियमावली संशोधन

नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र कारोबार संचालन विनियमावली संशोधन गर्दै शेयर कारोबारमा नयाँ व्यवस्था गरेको छ । नेप्सेका अनुसार साउन ३ गते आइतबारदेखि संशोधित विनियमावली लागु हुनेछ । नेप्से संचालक समितिको असार ३० गतको निर्ण बमोजिम धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागु भएको हो ।  नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोवार सत्र (प्रिओपनिङ)को मूल्य सीमा…