सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा निमार्ण हुने दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । कम्पनीले विद्युत विकास विभागबाट सोमबार विद्युत् उत्पादनको लागि अनुमतिपत्र प्राप्त भएको हो । भारतको लगानीमा निर्माण हुन लागेको दूधकोशी हाइड्रोपावर प्रालिको निमार्ण लागत करिब १४ अर्ब लगानी लाग्ने अनुमान गरिएको…