ब्रोकर कार्यालयमा लगानीकर्ताहरूले गरे तालाबन्दी, प्रहरी परिचालन

पुँजीगत लाभकर अन्तिम कर मान्न माग गर्दै आएको सेयर बजारका लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । लगानीकर्ताहरुले आज काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका हुन् । सरकारी नीतिको विरोधमा पछिल्लो तीन दिनदेखि आन्दोलनरत बनेका लगानीकर्ताले आइतबार सबै ब्रोकरमा सूचना टाँस गर्दै तालाबन्दी गरेका हुन् । उता लगानीकर्ताहरुले बिहानैदेखि ब्रोकर कार्यालयमा तालाबन्दी…