काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि विज्ञापन खुलेको छ । इच्छुक उम्मेदवारहरूले माघ ८ गतेभित्र अनलाइनमार्फत आवेदन दिन…