सामाजिक सुरक्षा कोषमा ६ अर्ब ३९ करोड संकलन, ११ करोड ६२ लाख दाबी भुक्तानी

योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालनमा आएको २ वर्ष अवधिमा कोषले गोगदानकर्ताबाट ६ अर्ब ३९ करोड रुपैयाँ योगदान रकम संकलन गरेको छ भने कोषले भुक्तानी गर्ने विभिन्न शीर्षकमा ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी भएको छ । हालसम्म कोषमा सूचीकृत १४ हजार ५८० रोजगारदाताका २ लाख ५१ हजार २९२ योगदानकर्ताबाट ६ अर्ब ३९…